071531909, 071531910, 071531577

tinauinternationalhospital@gmail.com

Appointment
श्री तिनाउ ईन्टरनेशनल हस्पिटल प्रा.लि. द्वरा शिलबन्दी (टेन्डर) आव्हन

श्री तिनाउ ईन्टरनेशनल हस्पिटल प्रा.लि. द्वरा शिलबन्दी (टेन्डर) आव्हन

यस अस्पतालले CT SCAN 32 Slice  खरिद गर्नु पर्ने भएकोले ईच्छुक रजिष्टर कम्पनी, पर्फ्म, आधिकारिक बिकेता, सप्लायर्सबाट यो सुचना प्रकाशित भएको मितिले २१ दिनभित्र कम्पनीको प्रोपफइल / स्पेशिपिफ्केशन सहितको बिस्तृत बिवरण सहित शिलबन्दी (टेन्डर) आव्हन गरिन्छ ।

प्राप्त शिलबन्दी पुर्ण रुपमा स्वीकृत गर्ने नगर्ने अधिकार यस संस्थामा सुरक्षित रहने छ ।

साथै बिस्तृत टेक्निकल स्पेशिपिफ्केसनको लागि यस संस्थाको प्रसाशनिक शाखामा सम्पर्क गर्न हुन अनुरोध छ । 

श्री तिनाउ ईन्टरनेशनल हस्पिटल प्रा.लि.

सुख्खानगर, बुटवल — ८, रुपन्देहि

लुम्बिनि प्रदेश, नेपाल

सम्पर्क नं. ९८५७०२०८२६

ईमेल ः tinauinternationalhospital@gmail.com

joshichiranjiwi@yahoo.com