071531909, 071531910, 071531577

tinauinternationalhospital@gmail.com

Appointment
हार्दिक बधाई

हार्दिक बधाई

अन्तराष्ट्रिय संस्था AO Spine को हालै सम्पन्न निर्वाचनमा यस संस्थाका हाडजोर्नी , ट्रमा तथा स्पाइन सर्जन डा . योगेन्द्र अग्रहरि AO Spine Asia-pacific Council Delegate for Nepal को लागि निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा उहाँको सफल कार्यकालको लागि श्री तिनाउ ईन्टरनेशनल हस्पीटल परिवार सहृदय शुभकामना व्यक्त गर्दछ। अन्तर्राष्ट्रियस्तरमै आफ्नो छवी बनाउन सफल हुनुभएकोमा यस संस्थालाई नै गर्वान्वित गराउनुभएको छ।