071531909, 071531910, 071531577

tinauinternationalhospital@gmail.com

Appointment
05 Apr, 2022
5672

बरिष्ठ डा राजेन्द्र सन्जेल अर्थोपचार सघ अध्यक्ष मा निर्बाचित हुनु भयको मा हार्दिक बधाइ साथ सफल कार्यकालको शुभकामना

श्री तिनाउ इन्टरनेशनल अस्पताल का मेडिकल निर्देशक अर्थो बिशषग्य बरिष्ठ डा राजेन्द्र सन्जेल अर्थोपचार सघ अध्यक्ष मा निर्बाचित हुनु भयको मा हार्दिक बधाइ साथ सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ।

Read More
29 May, 2021
11820

श्री तिनाउ ईन्टरनेशनल हस्पिटल प्रा.लि द्वारा बोलपत्र (टेन्डर) आव्हन

श्री तिनाउ ईन्टरनेशनल हस्पिटल प्रा.लि ले Medical Quipment खरिद गर्नु पर्ने भएकोले बोलपत्र (टेन्डर) आव्हन गरेको छ ।

Read More
28 May, 2021
11870

श्री तिनाउ ईन्टरनेशनल हस्पिटल प्रा.लि. द्वरा शिलबन्दी (टेन्डर) आव्हन

श्री तिनाउ ईन्टरनेशनल हस्पिटल प्रा.लि. द्वरा शिलबन्दी (टेन्डर) आव्हन

Read More
26 Apr, 2021
12414

तिनाउ हस्पिटल र नमुना सहकारीबीच शेयर सदस्यको उपचार गर्नेे बिषयमा सम्झौता

तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि ,सुख्खानगर र नमुना महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सेमलार बीच बिरामीहरुको प्रभावकारी उपचार गर्ने गराउने बिषयमा सम्झौता भएको छ ।

Read More
21 Dec, 2020
14035

बैंक ओफ काठमाडौँ र श्री तिनाउ इन्टरनेशनल हस्पिटल प्रालिबीच सम्झौता

श्री तिनाउ इन्टरनेशनल हस्पिटलले बैक अफ काठमाडौका गा्हकमहानुभावहरूलाई बिशेष छुट

Read More
02 Dec, 2020
14297

हार्दिक बधाई

डा . योगेन्द्र अग्रहरी लाइ हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना

Read More
10 Nov, 2020
14374

Thanks to our Doctors and team for their service.

Our team really tried our best to save this Poly-trauma Patient (Patient had Spinal Cord Injury below L2 no motor and sensory with Multiple Ribs Fracture with Blunt Abdominal Injury).

Read More
25 Oct, 2020
14479

यस्ता डाक्टर जो प्रचार चाहदैनन् काम गर्छन्

काम गर्नु अघि हल्ला गर्छन् कति । गर्दैछु भनेर सार्वजनिक गरेपछि नगर्नेहरु पनि समाजमा नभएका होइनन् । तर बुटवलका डा. योगेन्द्र अग्रहरी भने विनाप्रचार काम गरिरहेका छन् । उनको काम भनेको चिकित्सकीय पेशा नै हो ।

Read More
16 Oct, 2020
14549

अक्टोबर १६ विश्व स्पाईन दिवस : तिनाउ अस्पतालमा विशेष छुट

विश्व स्पाईन (मेरुडण्ड) दिवस अक्टोबर १६ अर्थात असोज ३० गते शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरि मनाईदै छ । नेपालमा पछिल्ला केहि वर्ष देखि यो दिवशसलाई औपचारिक रुपमा मनाउन लागिएको हो ।

Read More
24 Sep, 2020
14700

संक्रमित होम आईसोलेसनमा, निर्मलीकरण गरेर अस्पताल सञ्चालनमा

संक्रमित होम आईसोलेसनमा, निर्मलीकरण गरेर अस्पताल सञ्चालनमा

Read More